काठमाडौं, १५ माघ । सत्ता साझेदारी गठबन्धनको बैठक सम्पन्न भएको छ । उक्त बैठकले सरकारलाई स्थानिय तहको निर्वाचन २०७९ जेष्ठ महिनामा गर्न सुझाव दिएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।
उनकाअनुसार संविधानसंग बाझिएका स्थानिय तह निर्वाचनसंग सम्बन्धित कानुन संशोधनको लागि आवश्यकत्ताअनुसार सरकारले प्रकृया अघि बढाउने पनि आजको बैठकमा निर्णय भएको छ ।
सत्तासाझेदार दलहरुकाे गठबन्धनकाे अाज बसेकाे बैठकले सरकारलाई निम्न सुझाव दिने निर्णय गर्याे—;
१-स्थानिय तहकाे निर्वाचन २०७९ जेष्ठ महिनामा गर्ने ?
२-संविधान संग बाझिएका स्थानियतह निर्वाचन संग सम्बन्धित कानुन शंसाेधनका लागि अाबस्यकतानुसार सरकारले प्रकृया अघि बढाउने??????? pic.twitter.com/98GM7p4s3O— Purna Bahadur Khadka (@NCPurnaKhadka) January 29, 2022