Logo

रेडमी नोट ११ नेपाली बजारमा



काठमाडौं, १६ माघ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अझै उत्कृष्ट फिचर र स्पेक्स भएको फोन ल्याउने चुनौतीलाई माथ दिँदै शाओमीले रेड्मी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र SoC मा शक्तिशाली अपग्रेडहरू ल्याउँदै फ्ल्यागशिप फोनलाइ सबैको पहुचमा पुर्याउने उद्धेश्यले आजदेखि नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री सौरभ कोठारीज्यूले भने, “रेडमीमा हामी हाम्रा हरेक काम उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिरहेका हुन्छौँ। जसले गर्दा प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पु¥याउने काम गर्न हामीलाई अग्रसर बनाएको छ।

भर्खरै लन्च गरिएको रेडमी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्ने हाम्रो मूलदर्शनलाई दर्शाएको छ , जसले स्मार्टफोन इन्डस्ट्रिमा हामीलाई ट्रु गेम चेन्जर बनाएको छ। यो विरासतलाई कायम गर्दै हामी रेडमी नोट ११ लाई प्रस्तुत गर्दैछौँ जसले उत्कृष्ट क्यामराको साथ अझै उत्कृष्ट प्रदर्शनी पनि दिन्छ। फ्ल्याग्शिप लेभल ६ एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमा भएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।”

फ्ल्यागशिप क्यामेराको अनुभव अझ निखार्नको लागि रेड मि नोट ११maa  50 MP मेन क्यामेरा, 8MP अल्ट्रा–वाइड क्यामेरा, 2 MP क्यामेरा र द्दःएडेप्थ क्यामेरा सहित आएको छ जसले तपाईंलाई आफ्नो अमुल्य क्षणहरू उच्च रिजोल्युसनमा खिच्न र शेयर गर्न सजिलो बनाएको छ । ११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपिको अल्ट्रा–वाइड क्यामराले राम्रो पोर्ट्रेट फोटो खिच्नुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिक को वस्तुहरु राम्रो डिटेल सहित खिच्न सक्छ। साथै यसको अगाडिपट्टी रहेको १३ एमपि पोर्ट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ ।

120Hz सम्मको उच्च रिफ्रेस रेट र 360Hz सम्मको टच स्याम्प्लिङ् रेट सहितको Redmi Note 11 ले स्मूथ एनिमेसन र ल्याग फ्री ट्रान्जिसनहरूको साथ तपाइँको स्क्रिन अनुभवलाई अझ राम्रो बनाउँछ। र अझ यसको फिङर टच त झनै प्रेसाइज छ । रेड मि नोट ११ को ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिनमा FHD± AMOLED डिस्प्लेले DCI–P3 कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्दछ, ६.६७ इन्च र ६.४३ इन्चको स्क्रिन साइज भएको नोट ११ माFHD± AMOLED डट डिस्प्लेले DCI–P3 कलर गामट फिचर गरिएको छ, जसले थप जीवन्त रङ र विवरणहरू प्रदान गर्दछ, र ज्ञद्दण्ण् लष्त पय खखखख भि नबचमबब चहकिलो उज्यालोमा पनि राम्रोसँग स्क्रिन हेर्न सकिन्छ ।

फ्ल्याट एज बडी डिजाइनले यस फोनको डिस्प्लेलाई झनै सुन्दर बनाएको छ। साथै, फोनको माथि र तल्लो भागमा रहेको डुअल सुपर लिनियर स्पिकरहरूले गर्दा भिडियो हेर्दा अथवा गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको साथमा पूर्ण मनोरन्जन लिन सकिने कम्पनीले जनाएको छ ।

फ्ल्याग्शिप लेभल ६एनएम सहितको स्न्याप्ड्र्यागन ६८० को प्रोसेसर भएको यो फोन ले उत्कृष्ट पर्फर्मेन्स गर्नु को साथै ब्याट्रि पनि टिकाउ हुन्छ । त गर्छ नै, यसमा भएको ५००० एम ए एच् को ब्याट्रि पनि सर्वाधिक टिकाउ छ ।



प्रतिक्रिया दिनुहोस्