Logo

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता



काठमाडौं, १७ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ ।

देउवा र प्रचण्डबीच सोमबार बालुवाटारमा भएको भेटमा स्थानीय तहको निर्वाचन, एमसीसीलगायत समसामयिक विषयमा छलफल भएको हो ।

स्थानीय तहको निर्वाचन आउँदो जेठ मसान्तभित्र गर्न सत्ता गठबन्धनमा सहमति जुटेको अवस्थामा निर्वाचनका लागि ऐन संशोधन गर्ने तयारी विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्