Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै



काठमाडौं, १७ माघ । नेप्सेमा आज ५ अर्ब १५ करोड रुपैयाँ बढीको कारोबार हुँदा आज सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्स कम्पनी र विन लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

दुई कम्पनीको शेयरमुल्य १० प्रतिशतका दरले बृद्धि भएको नेप्सेको अनुसार आज बुद्धभुमि हाइड्रोपावर कम्पनीको शेयरमुल्यमा ९ दशमलव ९९ प्रतिशतले बृद्धि भएको छ भने छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot