Logo

सीके राउत नेतृत्वको जनमत पार्टीले तराईमा निकाल्यो बयलगाडा जुलुस(फोटोफिचर)



काठमाडौँ, १७ माघ। किसान आन्दोलनलाई निरन्तरता दिएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लाहरुमा बयलगाडा जुलुस निकालेको छ । आन्दोलनको कार्यक्रमअन्तगर्तत पार्टीले आज (सोमबार) बयलगाडा जुलुस निकालेको पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् ।

सो पार्टीे किसानलाई समयमा मलखाद, बीउबिजन, सिँचाइको व्यवस्था गनुपर्नेलगायतका माग राख्दै आन्दोलनमा रहेको छ । सरकारले किसानको माग पूर्ण नगरेसम्म आन्दोलन चल्ने पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिएका छन्।

Photo Source: Dr. CK Raut – सचिवालय 



प्रतिक्रिया दिनुहोस्

Screenshot