Logo

आर्मी अस्पताल छाउनीद्वारा ठुलो संख्यामा कर्मचारीको माग



काठमाडौं, १८ माघ । वीरेन्द्र सैनिक अस्पताल छाउनीले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । अस्पतालले ६० जना नर्स र ८ जना मेडिकल अधिकृतका करार सेवामा दरखास्त आव्हान गरेको हो ।

अस्पतालले मेडिकल अधिकृत ८ जना, वीएन बीएस्सी नर्स १० जना र स्टाफ नर्स ५० जनाको आवेदन माग गरेको छ । इच्छुक नेपाली नागरिकले २० माघ गते दिउसोको ३ बजेसम्म दरखास्त दिई आग्रह गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot