Logo

चैत ११ गते रिलिज हुँदै बहुप्रतीक्षित फिल्म ‘आरआरआर’



एजेन्सी, १८ माघ।बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को नयाँ रिलिज मिति सार्वजनिक भएको छ। रामचरण, एनटीआर जुनिअर, आलिया भट्ट र अजय देवगण स्टारर फिल्म मार्च २५ मा आउने निश्चित भएको जनाइएको हो ।

निर्माताले ट्वीटरमार्फत फिल्म प्रदर्शन तय भएको जनाएका हुन् । सन् १९२० मा भारतमा बेलायती उपनिवेश रहँदा यी योद्धाहरुले गरेको संघर्षलाई फिल्मले चित्रण गर्छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot