Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा विनिमयदर



काठमाडौं, १९ माघ । आज एक अमेरिकी डलरको भाउ ११९ रुपैयाँ ३७ पैसा र विक्रिदर ११९ रुपैयाँ ९७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ३९ पैसा र विक्रिदर १३५ रुपैयाँ ६ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलरको ८४ रुपैयाँ ५७ पैसा र ८४ रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्