Logo

जर्मन हस्पिटालिटी होम्समा एमाले सचिवालयको बैठक बस्दै



काठमाडौं, माघ १९ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा नेकपा (एमाले)को सचिवालय बैठक बस्ने तयारी भईरहेको छ ।

दिउँसो १ बजेका लागि बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचन, पार्टी संगठनलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ ।

एमाललेले केहि जिल्लाको जिल्ला अधिवेशन समेत गर्न नसकेको अवस्थामा आजको बैठकमा जिल्ला अधिवेशन तथा प्रदेश अधिवेशन लगायतका विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot