Logo

परालको गुन्द्री बुन्दै वालिङकी भगवती



वालिङ, १९ माघ । स्याङ्जाको वालिङ–१४ तमादीकी भगवती लुइँटेल परालको गुन्द्री बुन्दै । पछिल्लो समय प्लास्टिकका गुन्द्री, म्याटलगायत सामग्रीले परालको गुन्द्रीलाई विस्थापित गर्दै गइरहेको छ । तस्बिरः तोलाकान्त बगाले÷रासस

 



प्रतिक्रिया दिनुहोस्