Logo

प्रि ओपनमा नेप्से कति अकंले बढ्यो ?



काठमाडौं, २० माघ । सातको कारोबारको अन्तिम दिन प्रि ओपनीङ सेसनमा नेप्से सूचक ७.७ अंकले बढेको छ ।

यो सँगै प्रि ओपनीङमा नेप्से सूचक २८९८.६१ को विन्दुमा पुगेको छ । साथै, यो अबधिमा ८५ लाख १६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

४८ कम्पनीको कारोबार भएकोमा १२ हजार ६५५ कित्ता सेयर कारोबार भएको हो । जस मध्य ३७ कम्पनीको भाउ बढेको छ भने ५ वटाको घटेको छ यस्तै, बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन देखिएन ।



प्रतिक्रिया दिनुहोस्