Logo

आज यस्तो छ विदेशी मुद्रा सटहीदर



काठमाडौं, २१ माघ । आज एक अमेरिकी डलरको खदिदर ११९ रुपैयाँ ४८ पैसा र विक्रिदर १२० रुपैयाँ ८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोको खरिददर १३४ रुपैयाँ ७७ पैसा र विक्रिदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ९९ पैसा र विक्रिदर ८५ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्