Logo

कोरोनाले रोकिएन १२ वर्षे मकरमेला, त्रिवेणीधाममा भक्तजनको भिड (फोटोफिचर)



काठमाडौं, २२ माघ । काभ्रेको पनौति स्थित त्रिवेणीधाममा माघ महिनाभर लाग्ने १२ वर्षे मकरमेलामा भक्तजनहरुको भिडभाड देखिएको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको पवित्र यस तिर्थ स्थल उत्तर प्रयाग, सचितिर्थ आदि नामले चिन्ने गरिन्छ ।

सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै जम्मा हुन नपाउने निर्देशन दिएको समयमा तिर्थ स्थलमा भक्तजनहरुको भिड देखिएको हो ।

कोरोना संक्रमणको तेस्रो भेरियन्टका कारण सरकारले शैक्षिक संस्था समेत बन्द गरेको छ । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्