Logo

राजलवटको परिवार नै निःशुल्क गुर्जो वितरण अभियानमा (फोटोफिचर)



काठमाडौं, २३ माघ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले गुर्जोको चिया र धुलो औषधी वितरण गरेका छन् । हिजो (शनिबार) साँखुस्थित् शाली नदीमा दर्शनार्थीहरु र स्वस्थानी ब्रतालुहरुलाई गुर्जो चिया सेवन गराईएको राजलवटले जनाएका छन् ।

त्यसैगरी मनहरा सफाईमा भने अन्जु प्रधान, राजेशमोहन प्रधानले गुर्जोको चिया सेवन गराएका थिए । उता, बाग्मती सफाईमा सफाईमा भने राजलवटका दाई रमेशबहादुर राजलवटले उपस्थित् महानुभावहरुलाई गुर्जोको चिया सेवन गराएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot