Logo

भोलिबाट जोरबिजोर हट्ने (आदेशसहित)



काठमाडौं, २३ माघ । काठमाडौं उपत्यकामा कायम रहेको निजी सवारी साधनको जोर/बिजोर प्रणाली हटाईएको छ ।

आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले जोरबिजोर प्रणाली भोलि (सोमबार)बाट हटाउने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर घट्दै गएपछि काठमाडौं उपत्यकामा जोरबिजोर हटाईएको हो ।

त्यस्तै, विद्यालयहरु भने आगामी फागुन १ गतेबाट भौतिक उपस्थितिमै सञ्चालन गर्न दिने पनि आजको बैठकमा निर्णय भएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot