Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, २५ माघ । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २२ पैसा र विक्रिदर ११९ रुपैयाँ ८२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ १७ पैसा र विक्रिदर १३६ रुपैयाँ ८५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ५९ पैसा र विक्रिदर ८५ रुपैयाँ १ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्