Logo

प्रतिनिधिसभा बैठक सुचना टाँस गरेर स्थगित्, अर्को बैठक फागुन २ गते बस्ने



काठमाडौं, २५ माघ । भोलि बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित् भएको छ ।

अहिले केही बेरमै भोलिको बैठक स्थगित् गरिएकोबारे सुचना टाँस हुने भएको छ ।

संसद् सचिवालयले जनाएअनुसार सरकारको आग्रहमा नै भोलि बस्ने भनिएको बैठक फागुन २ गतेको लागि सारिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्