
काठमाडौं, २६ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको हो ।
बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसीलगायतका विषयमा छलफल हुने भएको छ । सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा निर्वाचनको भावी रणनीति, एमसीसीलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । File Photo