Logo

आज अमेरिकी डलरको भाउ १२०, अन्य विदेशी मुद्राको कति ?



काठमाडौं, २७ माघ । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रिदर १२० रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ६१ पैसा र विक्रिदर १३७ रुपैयाँ २९ पैसा रहेको छ ।

यसैगरी, बैंकको अनुसार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६९ पैसा र विक्रिदर ८६ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्