Logo

एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा.केसी



काठमाडौँ, २७ माघ । एभरेष्ट बैंकले स्वतन्त्र सञ्चालकमा डा.तारकबहादुर केसीलाई नियुक्त गरेको छ।

बैंकका स्वतन्त्र सञ्चालक डा. निर्मलकुमार बिष्टको कार्यकाल समाप्त भएलगत्तै उक्त स्थानमा केसीलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्