Logo

चोरी भएको बालकुमारी मन्दिरको मूर्ति भेटियो



काठमाडौं, २८ माघ । ललितपुरको बालकुमारी मन्दिरको चोरी भएको मूर्ति भेटिएको छ । सुनाकोठीस्थित बालकुमारी मन्दिरको मुर्ति २० दिनपछि शुक्रबार बिहान खुमलटार नजिकैको एक मन्दिरमा मूर्ती फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार आज नै सबै प्रक्रिया पुरा गरेर मन्दिरलाई मूर्ति हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । माघ ८ गते बिहान पुजारीले पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति मन्दिरको ताल्चा तोडेर चोरी भएको थाहा पाएका थिए । पछिल्लो समय उपत्यकामा मूर्ति चोरीको घटना बढिरहेको छ । File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot