Logo

मन्त्री आले र बिश्व बैंकका प्रमुखबीच भेटवार्ता



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बिश्व बैंकका नेपाल, मालदिभ्स र श्रीलङ्का प्रमुख फरिसहदाद जेरभोसबीच भेटवार्ता भएको छ। उनीहरुबीच आज (शुक्रबार) मन्त्रालयमा भएको भेटवार्ता भएको हो ।-तस्वीर : विमलबहादुर विष्ट, रासस



प्रतिक्रिया दिनुहोस्