Logo

नेपाललाई पहिलो सफलता



काठमाडौं, २९ माघ । यूएई विरुद्धको टी–२० सिरिजमा नेपालले पहिलो सफलता हात पारेको छ ।

ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा भईरहेको खेलको तेस्रो ओभरमा नेपालका लागि शाहब आलमले एक विकेट लिएका हुन् ।

उनले तेस्रो ओभरमा यूएईका वासेम मोहम्मदलाई २२ रनमा पबिलियन फर्काए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot