Logo

पूर्व सभामुख महराका पिएसओको हृदयघातबाट निधन



काठमाडौँ, २९ माघ। पूर्व सभामुख तथा नेकपा (मओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक(असइ)को हृदयघातबाट निधन भएको छ ।

महराका पिएसओको रुपमा कार्यरत बुद्धीबहादुर तामाङको निधन भएको हो । हृदयघात भएपछि अस्पताल लैजाँदा उनको बाटोमै मृत्यु भएको जनाइएको छ ।-Photo Source: Rahul Mahara/Facebook Page



प्रतिक्रिया दिनुहोस्