Logo

मधेस प्रदेशमा आइतबार सार्वजनिक विदा



काठमाडौँ, २९ माघ। मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ। जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सावजानिक विदा दिएको हो।

मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते मनाउन लागेको जनयुद्ध दिवसको अवसरमा एक दिन सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले जानकारी दिए।

शुक्रबार साँझ उनले एक विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी गराएका हुन्।-File Photo



प्रतिक्रिया दिनुहोस्