काठमाडौं, १ फागुन । भोलि (फागुन २ गते)का बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सरेको छ । प्रतिनिधि सभाको बैठक २ दिन पर सारिएको हो ।
संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन २ गतेका लागि बोलाएको बैठक फागुन ४ गते दिउँसो १ बजे बस्ने तय भएको जानकारी गराएको हो ।