Logo

हराएको २४ लाख खोपको विवरण माग गर्दै स्वास्थ्य विभागलाई युवासंघको ज्ञापनपत्र (फोटोफिचर)



काठमाडौं, १ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले कोरोना भाइरस विरुद्धको २४ लाख हराएको खोपको विवरण माग गर्दै स्वास्थ्य सेवा विभागमा ज्ञापन पत्र बुझाएको छ ।

स्वास्थ विभागका प्रतिनिधिलाई भेटेर युवासंघले खोपको बारेमा अनुसन्धान गर्न र त्यसको जानकारी दिन पनि आग्रह गरेको छ । युवा संघले कार्यकर्ताहरुको बाक्लो उपस्थितिका बीच विभागमा ज्ञापनपत्र बुझाएको हो । Photo:Mukunda Kalikote

 

 



प्रतिक्रिया दिनुहोस्