Logo

एमाले संसदीय दलको जारी, आउला त चार न्यायाधीशविरुद्ध महाभियोग ? (फोटोफिचर)



काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । संसद् भबन नयाँ बानेश्वरमा बैठक जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्तारुढ दलका सांसदहरुले लगाएको महाअभियोगबारे पार्टीको आधिकारिक धारण सार्वजनिक गर्न बैठक बसिरहेको छ ।

एमालेले परमादेश जारी गर्ने न्यायाधीशहरुमाथि महाभियोग लगाउने चर्चा छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्