Logo

रुसद्वारा ओलम्पिक समितिको स्केटर भलिभा बारेको निर्णयको स्वागत



मस्को, २ फागुन: रुसको ओलम्पिक समितिले सोमबार फिगर स्केटर कमिला भलिभालाई डोपिङ परीक्षणमा असफल भए पनि बेइजिङ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जारी राख्न अनुमति दिएको घोषणाको स्वागत गरेको छ।

“भोलि सम्पूर्ण देशले व्यक्तिगत प्रतिस्पर्धामा उनलाई र हाम्रा सबै अद्भुत महिला स्केटरहरूलाई समर्थन गर्नेछ,” समितिले टेलिग्राममा उल्लेक गर्दै यसलाई “दिनको सबैभन्दा राम्रो समाचार” को रूपमा टिप्पणी गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot