Logo

चीनमा थप ४३ लाखले लगाए कोरोनाविरुद्धको खोप



बेइजिङ, २ फागुन: चिनियाँ मुख्य भूमिमा आइतवार कोभिड–१९ विरुद्ध थप ४३ लाख खोप लगाइएपछि हालसम्म खोप लगाइएको कुल संख्या ३ अर्ब ४० करोड पुगेको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले सोमबार उल्लेख गरेको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot