Logo

कांग्रेस संसदीय दलको बैठक सुरु (फोटोफिचर)



काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो ।

बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचन, महाअभियोग लगायतका पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाईएको छ । तस्विरः मुकुन्द कालिकोटे/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्

Screenshot