काठमाडौं, ३ फागुन । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र विक्रिदर १२१ रुपैयाँ २८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरो एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र विक्रिदर १३७ रुपैयाँ १३ पैसा रहेको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६३ पैसा र विक्रिदर ८६ रुपैयाँ ६ पैसा रहेको छ ।