Logo

आज ह्वात्तै बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ३ फागुन । नेपाली बजारमा आज सुनको मूल्य बृद्धि भएको छ । सोमबार प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य तोलामा एकैदिन १२ सय रुपैया बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९६ हजार ७०० रुपैंयामा खरिद विक्रि भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य आज ९६ हजार २०० रुपैंया कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot