Logo

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार



काठमाडौँ, ३ फागुन। नेकपा (एकीकृत समाजवादी) पार्टीले स्थायी समिति बैठक बोलाएको छ । बैठक शनिबार फागुन ७ गते बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा पार्टीको चुनावी तयारी, एमसीसी, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायतका विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot