Logo

नेप्सेमा आज हरियाली, कारोबार रकम भने बढेन



काठमाडौं, ३ फागुन । शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसुचक आज ५३ दशमलव ३० अंकले बढेर २७ सय ५४ दशमकलव २८ विन्दु कायम भएको छ ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव ८३ अंकले बढेर ५२२ दशमलव १३ विन्दुमा राकिएको हो ।

नेप्सेको अनुसार आज २२४ कम्पनीको ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको ६३ लाख ४३ लाख २२८ कित्ता शेयर खरिद विक्रि भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot