Logo

युवा संघद्वारा रचनात्मक विरोध प्रदर्शन, सडकमै संसद बैठक (फोटोफिचर)



काठमाडौं, ३ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सभामुख अग्निप्रसाद सापकोटा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई लगाइएको महाअभियोगको विरूद्ध रचनात्मक विरोध प्रदर्शन गरेको छ ।

युवा संघले आज (मंगलबार) नयाँ बानेश्वर क्षेत्रमा सडकमै प्रतिनिधिसभा चलाएर रचनात्मक प्रदर्शन गरेको हो । प्रदर्शनमा युवा संघका कार्यकर्ताहरुले संसदीय मर्यादा उल्लंघन गर्ने सभामुखले राजीनामा दिनुपर्ने भन्दै नाराबाजि गरेका थिए । साथै, उनीहरुले पार्टी फुटाउन पाइदैन भन्दै नाराबाजी गरेका थिए । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot