Logo

ग्लोबल आइएमई बैंकले अब आस्बा शुल्क लिने



काठमाडौं, ५ फागुन । ग्लोबल आइएमई बैंकले अब आस्बा शुल्क लिने भएको छ । बैंकले बुधबार (फागुन ४ गते)देखि लागू हुने गरी आईपीओ निष्कानशको लागि बैंकमार्फत आवेदन दिँदा प्रति आवेदन १५ रुपैयाँ शुल्क निर्धारण गरेको हो ।

बैंकले हिजो एक सूचना जारी गरी निष्काशन भएको आईपीओलाई मध्यनजर गरेर शुल्क लिन शुरुवात गरेको जनाएको छ ।
बैंकहरुले १० रुपैयाँदेखि १०० रुपैयाँसम्म आस्बा शुल्क लिन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्