Logo

स्टान्डर्ड चार्टर्ड बैंकको बोनस सेयर नेप्सेमा सुचीकृत



काठमाडौं, ५ फागुन । स्टान्डर्ड चार्टर्ड बैंकको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचीकृत भएको छ ।

लगानीकर्तालाई दिने घोषणा गरिएको १० प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत भएको बैंकले जानकारी दिएको छ ।

बैकंले आर्थिक वर्ष २०७७–७८ वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सुचीकरण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्