Logo

झापा गोल्डकपको मस्कट सार्वजनिक



बनियानी, ५ फागुन: झापा गोल्डकपको पाँचौँ संस्करणका लागि मस्कट सार्वजनिक गर्दै झापा– ११ फुटबल क्लबका संरक्षक जलकुमार गुरुङलगायत । बिर्तामोडमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी मस्कट सार्वजनिक गरिएको हो ।-तस्वीर : सन्तोष शर्मा-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot