Logo

नेपाललाई दोस्रो सफलता, जितेन्द्र मुखियाले लिए विकेट



काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो ओभरमा दुई विकेट लिएको हो । नेपालका लागि जितेन्द्र मुखियाले दोस्रो विकेट लिएका हुन् ।

नेपालका लागि पहिलो विकेट कमल सिंह ऐरीले लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot