Logo

जितेन्द्रले लिए दोस्रो विकेट, नेपाललाई तेस्रो सफलता



काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले पाँचौ ओभर चलिरहँदा तिन विकेट लिएको हो । नेपालका जितेन्द्र मुखियाले व्यक्तिगत दोस्रो विकेट लिएका हुन । ओमानले ६ ओभरमा ३ विकेटको नोक्सानीमा २५ रन बनाएका छ ।

नेपालका लागि पहिलो विकेट कमल सिंह ऐरीले लिए भने दोस्रो विकेट जितेन्द्र मुखियाले लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot