Logo

सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौ सफलता



काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले सातौ सफलता हात पारेको छ ।

नेपालका लागि कप्तान सन्दीप लामीछानेले सातौ विकेट लिएका हुन् । यो सन्दीपको व्यक्तिगत दोस्रो विकेट हो ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले १३ ओभर चलिरहँदा चार विकेट लिएको हो । ओमानले १३ ओभरमा ७ विकेटको नोक्सानीमा ६६ रन बनाएको छ ।

नेपालकालागि जितेन्द्र मुखियाले दुई तथा कमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, अभिनास बोहोरा र कप्तान सन्दीप लामिछानेले समान एक÷एक विकेट लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot