Logo

अभियन्ता राजलवटद्धारा नायक पल शाहलाई पनि गुर्जोको चियाको सेवा



काठमाडौं, ७ फागुन। बाग्मती सफाई महाभियानको ४५८औं हप्ता पुगेको छ । अभियन्ता कमलबहादुर राजलवटले उक्त सफाई महाभियानमा सहभागीहरुलाई गुर्जोको चिया सेवन गराएका थिए ।

उक्त अवसरमा चर्चित नायक पल शाहलगायत अन्य कलाकारहरुलाई गुर्जो चिया सेवन गराईएको राजलवटले जनाए । उनकाअनुसार उपस्थिति महानुभावहरुले उक्त चिया निकै स्वाद मानि मानि खाएका थिए । राजलवटल पछिल्लो एक दशकदेखि गुर्जोको निःशुल्क अभियान सञ्चालन गर्दै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot