Logo

क्यानाडाविरुद्ध नेपाल बलिङमा



काठमाडौँ, ९ फागुन। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले क्यानाडाविरुद्ध बलिङ गर्ने भएको छ । ओमानस्थित अल अमेरात किक्रेट मैदानमा क्यानडाले टस जितेर ब्याटिंग रोजेको हो । विश्वकप छनोट अन्तर्गत नेपालले क्यानाडाविरुद्धको जित हात पार्दै सेमिफाइनलको यात्रा तय गर्ने योजनामा रहेको छ ।

यस्तै, आज नै भएको समूह बी को खेलमा युएई आफ्नो अन्तिम खेलमा बहराईनसँग २ रनले पराजित भएपनि नेट रनरेटको आधारमा सेमिफाइलनको यात्रा तय गरेको हो। त्यस्तै, आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।-Photo Source: CAN



प्रतिक्रिया दिनुहोस्

Screenshot