Logo

क्यानडाविरुद्ध नेपाललाई दोश्रो सफलता



काठमाडौँ, ९ फागुन। आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले दोश्रो सफलता हात पारेको छ ।

ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालका लागि कमल सिंह एरीले नै दोश्रो विकेट लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot