Logo

यी हुन् आज सर्वाधिक कमाउने कम्पनी



काठमाडौं, ९ फागुन । नेप्से आज २५ अंकले बढ्दा युनाइटेड इदि मार्दी हाइड्रोपावरको शेयरमुल्यमा सर्वाधिक बृद्धि भएको छ । कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतले कमाएका हुन् ।

कम्पनीको शेयर ७५ रुपैयाँले बढेर ८३४ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको आज ९.६५ प्रतिशतले कमाएका छन् । कम्पनीको शेयर मूल्य १२५ रुपैयाँले बृद्धि १४ सय ३० रुपैयाँ कायम भएको हो ।



प्रतिक्रिया दिनुहोस्