Logo

एमसीसीको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी) को आजपनि काठमाडौंमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं, ९ फागुन । अनेरास्ववियु (क्रान्तिकारी) ले पनि आजपनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ ।

उक्त संगठनका विद्यार्थीहरुले एमसीसी राष्ट्रघाती भन्दै विरोध गरेका हुन् ।

उनीहरुले ‘राष्ट्रघाती एमसीसी चाहिँदैन्, देश बेच्न पाईँदैन’ भन्दै नारा लगाएका थिए ।

हिजोमात्रै सरकारले संसद्मा एमसीसी प्रस्ताव टेबुल गरेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्