काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९२ पैसा र विक्रिदर ११९ रुपैयाँ ५२ पैसा रहेको छ ।
त्यस्तै, एक युरोपियन युरोको खरिददर १३५ रुपैयाँ ११ पैसा र विक्रिदर १३५ रुपैयाँ ७९ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६८ पैसा र विक्रिदर ८६ रुपैयाँ ११ पैसा रहेको बैंकले जनाएको छ ।