काठमाडौं, १० फागुन । प्रभु लाइफ इन्सुरेन्सले साधारण सभा बोलाएको छ ।
कम्पनीले चैत ६ गतेका लागि साधारणसभा बोलाएको हो ।
यो कम्पनीको चौंथो वार्षिक साधारण सभा हो । सभा र्याडीसन होटल लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ ।
यस वर्ष कम्पनीले लाभांश वितरण सम्बन्त्री एजेन्डा राखेको छैन् ।
हात खालि हुने भएपछि लगानीकर्ता निराश भएका छन् ।