Logo

नाइजेरियामा बोको हरामका कैयौैँ लडाकू मारिएको सेनाको दाबी



१० फागुन : नाइजेरियाको सेनाले सो सेनाको कारबाहीमा परेर बोको हरामका कैयौँ लडाकूहरु मारिएका बताएको छ । त्यहाँका सैनिक अधिकारीले त्यहाँको सेनाले कारबाहीका क्रममा परेर त्यहाँको उत्तरपूर्वी राज्य आदाम्बामा ती लडाकू मारिएको बताएका छन् ।

सोमबार कारबाहीका क्रममा मारिएका ती लडाकूहरु के कतिजना हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्